Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

वर्षा सिवाकोटीले गरिन् एमजी कमेट ईभी बुकिङ

वर्षा सिवाकोटीले गरिन् एमजी कमेट ईभी बुकिङ


  • 526
    Shares

    वर्षा सिवाकोटीले गरिन् एमजी कमेट ईभी बुकिङ
    images

    काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी कमेट बुकिङ गरेकी छन्। पारामाउण्ट मोटर्स अन्तर्गत रहेको हल बी, स्टल एल२ मा रहेको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले बुकिङ गरेकी हुन्।

    बुकिङको अवसरमा एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय बजार प्रवर्धन प्रतिनिधि मोहम्मद फहाद दराईले उनलाई गाडीको साँचो हस्तान्तरण गरेका छन्।

    यसैबीच, नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजीले एमजी यु९ ईभी र एमजी एचएस एचईभीरपिएचइभी गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ। 

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १६:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij