Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ


  • 442
    Shares

    सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

    नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १५:४६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij