Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

चुनावपछि पहिलोपटक ओली झापा जाँदै

चुनावपछि पहिलोपटक ओली झापा जाँदै


  • 1.4K
    Shares

    चुनावपछि पहिलोपटक ओली झापा जाँदै
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाँदै छन्। चुनावपछि उनी पहिलोपटक झापा झर्न लागेका हुन्।

    प्रतिनिधि सभामा झापा-५ बाट उम्मेदवार रहेका ओली चुनाव प्रचारप्रसारमा निर्वाचन क्षेत्रमा लामै समय बसेका थिए। तर, उनको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिकामा रहेकाले मत खसाल्न फागुन १८ गते काठमाडौं आए। 

    चुनावमा उनी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह पराजित भएका थिए।

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १५:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij