Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्रदेश २ लोकसेवाले माग्यो उपसचिवसहित २८ कर्मचारी (विज्ञापनसहित)

प्रदेश २ लोकसेवाले माग्यो उपसचिवसहित २८ कर्मचारी (विज्ञापनसहित)


  • 6.4K
    Shares

    प्रदेश २ लोकसेवाले माग्यो उपसचिवसहित २८ कर्मचारी (विज्ञापनसहित)
    images

    जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको माग गरेको छ ।

    बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।

    प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको माग गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।

    विभिन्न पदमा खोलिएको विज्ञापन र त्यसको लागि आवश्यक योग्यता तल उल्लेख गरिएको छ ।

     

    1.jpg

    2.jpg

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १०:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij