Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त


  • 1.7K
    Shares

    बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
    images

    काठमाडौं । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा। योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् । 

    त्रिवि शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका सिंह बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् । सिंहले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आफू नियुक्त भएको खबर आएको बताएका छन् । 

    मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा ८ जनाको आवेदन परेको थियो ।  

    images
    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - ११:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij