Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कांग्रेस पदाधिकारी बैठक भोलि बिहान देउवा निवासमा बस्ने

कांग्रेस पदाधिकारी बैठक भोलि बिहान देउवा निवासमा बस्ने


  • 8.0K
    Shares

    कांग्रेस पदाधिकारी बैठक भोलि बिहान देउवा निवासमा बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।

    बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने उनले बताए।

     

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १५:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij