Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार बनाऔँ : डा. भट्टराई

लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार बनाऔँ : डा. भट्टराई


  • 5.9K
    Shares

    लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार बनाऔँ : डा. भट्टराई

    काठमाडौं । जनता समाजबादी पार्टी संघीय परिषद्का अधयक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिन आग्रह गर्नुभएको छ ।

    सामाजिक संञ्जाल ट्विटर मार्फत भट्टराईले संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न भएको भन्दै  जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै आफनो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।

    bbb.jpg

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १२:१६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij