Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

चुनाव सार्ने भए चार दिन अघि सारौँ : रवि लामिछाने

चुनाव सार्ने भए चार दिन अघि सारौँ : रवि लामिछाने


  • 659
    Shares

    चुनाव सार्ने भए चार दिन अघि सारौँ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले चुनाव सार्नेभए चार दिन अघि सार्न आग्रह गरेका छन् । मंगलबार इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

    पछिल्लो समय राजनीतिक वृत्तमा फागुन २१ गतेको निर्वाचन सार्ने सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चाहरू भइरहेका छन् । कतिपय  दलका नेता र समूहले चुनाव सार्न प्रस्ताव नै गरेका छन् ।

    यस्तोमा रास्वपा सभापति लामिछानेले चुनाव सार्ने भए चार दिन अघि सार्नुपर्ने बताएका हुन् । चुनाव सारौं सारौं भन्नेहरुलाई यति भन्न चाहान्छु,’ लामिछानेले भने,‘चुनाव सार्ने भए चार दिन अघि सारौँ, हामीलाई ठिक छ ।’

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १५:१७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij