Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?


  • 477
    Shares

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
    images

    काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५ थियो ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - ११:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij