Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निर्वाचनका लागि ७५ जिल्लामा पुर्‍याइयो सामग्री र मतपत्र

निर्वाचनका लागि ७५ जिल्लामा पुर्‍याइयो सामग्री र मतपत्र


  • 463
    Shares

    निर्वाचनका लागि ७५ जिल्लामा पुर्‍याइयो सामग्री र मतपत्र

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ ।

    काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

    ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन् । 

     

     

     

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - १३:४४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij