२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
संवैधानिक प्रावधान अनुसार जेठ १५ गते प्रतिनिधि सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकअघि नेकपा एमालेको स्थायी कमिटी बैठकमा संसद अधिवेशनबारे छलफल भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij