Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विनोद चौधरीलाई ३५ हजार मतान्तरले पराजित गर्दै रास्वपाका खनाल निर्वाचित

विनोद चौधरीलाई ३५ हजार मतान्तरले पराजित गर्दै रास्वपाका खनाल निर्वाचित


  • 575
    Shares

    विनोद चौधरीलाई ३५ हजार मतान्तरले पराजित गर्दै रास्वपाका खनाल निर्वाचित

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाल निर्वाचित भएका छन्।

    उनले ४५ हजार २४१ मत प्राप्त गरेर नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गरेका हुन्। चौधरीले ९ हजार ५०२ मत मात्र पाए।

    यस क्षेत्रमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत, जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनित कुमार मिश्रले १ हजार ५९३ मत प्राप्त गरे।

    images
    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - ०९:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij