Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

डा. बाबुराम भट्टराईलाई पितृशोक

डा. बाबुराम भट्टराईलाई पितृशोक


  • 1.1K
    Shares

    • images
    डा. बाबुराम भट्टराईलाई पितृशोक

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।

    भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। 

    भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रलोपा नेता रोशन पोखरेलले जनाकारी दिए । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्  । 

     

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १०:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij