Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता सूची, कुन जिल्लामा कति छन् ?

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता सूची, कुन जिल्लामा कति छन् ?


  • 939
    Shares

    • images
    निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता सूची, कुन जिल्लामा कति छन् ?

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएका छन्। 

    निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी मतदाताबारे जानकारी दिएको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा समावेश गरेको हो। 

    यससँगै आयोगले सार्वजनिक गरेको मतदाता सूची अनुसार, सबैभन्दा बढी रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका छन्। सबैभन्दा धेरै मतदाता रहेको रामेछाप र सबैभन्दा कम मतदाता रहेको मनाङमा एउटै निर्वाचन क्षेत्र रहेको छ। 

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १५:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij