Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

अछाम पुगे बालेन, भूपदेवको पक्षमा मंगलसेनमा

अछाम पुगे बालेन, भूपदेवको पक्षमा मंगलसेनमा


  • 659
    Shares

    अछाम पुगे बालेन, भूपदेवको पक्षमा मंगलसेनमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन्। आगामी निर्वाचनका लागि रास्वपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा बालेन मंगलसेन पुगेका हुन्।

    मंगलसेनमा आयोजित कार्यक्रममा नेता शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदाताहरूसँग साक्षात्कार गरेका छन्। 

    रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको सन्दर्भमा वरिष्ठ नेताहरूको यो दौडधुपले कार्यकर्तामा थप उत्साह थपेको छ। 

    624101686_906686495058462_5263366150912905705_n.jpg

    b3.jpg

     

    b4.jpgb2.jpg

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १३:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij