Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

काठमाडौंमा यसरी मनाइयो शहीद दिवस

काठमाडौंमा यसरी मनाइयो शहीद दिवस


  • 386
    Shares

    काठमाडौंमा यसरी मनाइयो शहीद दिवस

    काठमाडौं । शहीद दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक लैनचौरमा पनि विशेष समारोह आयोजना गरिएको छ ।

    कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

    त्यसअघि प्रभातफेरि आयोजना गरिएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

    सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।

     

    2.JPG5.JPG7.JPG4.JPG

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - ११:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij