२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij