२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको लागि गोपाल बाबु श्रेष्ठलाई गोरखा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाएको छ ।
पार्टीको निर्णय अनुसार श्रेष्ठख गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन अन्तर्गतप्रत्यक्षतर्फका उम्मेदवार बनेका हुन् ।
विभिन्न संघ–संस्थामा रहेर कामगरिसकेका पर्यटन व्यवसायी श्रेष्ठ निर्विवाद र स्वच्छ सामाजिक छविका लागि परिचित व्यक्ति हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij