Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


  • 1.0K
    Shares

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले १४ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

    बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता शेयर बिक्रीमा राखिएको छ। हाललाई उक्त शेयरमा संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न मिल्ने गरी बिक्रीमा राखिएको छ।

    शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन पेस गर्न सकिनेछ। 

    तोकिएको समयसम्म संस्थापकबाट कुनै पनि आवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ११:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij