Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आज (सोमबार) यस्तो छ विदेशी मुद्राको विनिमय दर, सूचिसहित

आज (सोमबार) यस्तो छ विदेशी मुद्राको विनिमय दर, सूचिसहित


  • 680
    Shares

    आज (सोमबार) यस्तो छ विदेशी मुद्राको विनिमय दर, सूचिसहित

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 145.09 145.69
    EUR  (European Euro) 1 168.29 168.99
    GBP  (UK Pound Sterling) 1 194.17 194.97
    CHF  (Swiss Franc) 1 180.70 181.44
    AUD  (Australian Dollar) 1 96.96 97.36
    CAD  (Canadian Dollar) 1 104.27 104.70
    SGD  (Singapore Dollar) 1 112.56 113.03
    JPY  (Japanese Yen) 10 9.18 9.21
    CNY  (Chinese Yuan) 1 20.82 20.91
    SAR  (Saudi Arabian Riyal) 1 38.69 38.85
    QAR  (Qatari Riyal) 1 39.81 39.97
    THB  (Thai Baht) 1 4.61 4.63
    AED  (UAE Dirham) 1 39.50 39.67
    MYR  (Malaysian Ringgit) 1 35.76 35.91
    KRW  (South Korean Won) 100 9.85 9.89
    SEK  (Swedish Kroner) 1 15.73 15.80
    DKK  (Danish Kroner) 1 22.52 22.62
    HKD  (Hong Kong Dollar) 1 18.61 18.69
    KWD  (Kuwaity Dinar) 1 474.46 476.42
    BHD  (Bahrain Dinar) 1 384.85 386.45
    OMR  (Omani Rial) 1 376.84 378.40
     

     

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ०७:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij