Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

टिकट वितरणमा योगेश भट्टराईको आपत्ति, राखे फरक मत

टिकट वितरणमा योगेश भट्टराईको आपत्ति, राखे फरक मत


  • 1.2K
    Shares

    टिकट वितरणमा योगेश भट्टराईको आपत्ति, राखे फरक मत

    काठमाडौं ।नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले गरेको उम्मेदवार चयनको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै ‘फरक मत’ दर्ता गराएका छन् । 

    माघ ३ गते बसेको केन्द्रीय कमिटी सचिवालय बैठकको निर्णयमाथि असहमति प्रकट गर्दै उनले नेतृत्वको कार्यशैली र उम्मेदवार छनोटको मापदण्डमाथि प्रश्न उठाएका हुन् ।

    टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।

     


     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १६:२८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij