Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह पुग्यो निर्वाचन आयोग

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह पुग्यो निर्वाचन आयोग


  • 1.2K
    Shares

    निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह पुग्यो निर्वाचन आयोग

    काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ । 

    पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।  
     
    कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।  

     

    images
    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १३:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij