२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहले आफू निटक नेताहरुको भेला बोलाएको छ ।
नेता शेखर कोइरालाले दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएका हुन् ।
दिउँसो भेला बोलाइएको कोइरालाको सचिवालयले जानकारी दिएको छ । सचिवालयले नेपाली कांग्रेस ९गगन पक्ष०ले दिएको टिकट लिएर चुनाव लड्ने भन्ने विषय गलत हल्ला भएको समेत जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij