Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, चुनाव लड्न पाए टिकट

जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, चुनाव लड्न पाए टिकट


  • 1.2K
    Shares

    जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, चुनाव लड्न पाए टिकट

    काठमाडौं । अशोक राई नेतृत्वको जसपाका नेता डा. वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् । 

    जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। 

    गत चुनावमा महतो जसपा नेपालबाट सोही क्षेत्रबाट चुनाव जितेका थिए भने जनमत दोस्रो भएको थियो।

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १०:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij