Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेकपा (एमाले) को सचिवालय बैठक जारी (तस्बिरहरू)

नेकपा (एमाले) को सचिवालय बैठक जारी (तस्बिरहरू)


  • 1.5K
    Shares

    नेकपा (एमाले) को सचिवालय बैठक जारी (तस्बिरहरू)

    काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

    आसन्न निर्वाचनको उम्मेदवार तय गर्ने मुख्य एजेण्डासहित बैठक बोलाइएको हो ।

    एमालेले यसअघि नै पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनको सिफारिस भइसकेको छ ।

    पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा काँग्रेस विभाजन लगायतका समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिए ।

    हेर्नुहोस् तस्बिरहरू:

    615825468_1240805801480477_6523209134845119649_n.jpg615440432_1240805831480474_7061725196293939640_n.jpg615493140_1240805828147141_7986234931955926337_n.jpg

    प्रकाशित मिति :माघ ३ २०८२ शनिवार - १६:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij