२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गगन थापा समूह निर्वाचन आयोगको निर्णय कुर्दै सडकमा बसेको छ । शुक्रबार निर्वाचन आयोगले शेरबहादुर देउवा समूह र गगन थापा समूहसँग छलफल गरेको थियो ।
यससँगै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी प्रदीप पौडेल, फरमुल्ला मनसुर, उदय शम्सेर, डिला संग्रौला, पुष्पा भुसाल लगायतका पदाधिकारी सडकमै बसेर निर्णय कुरिरहेका हुन् ।
बाहिर सडकमा भने तरूण दलले विशेष महाधिवेशनको विरोधमा नाराबाजी गरिरहेको छ । दुवै समूहले आफूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij