२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगसँग छलफल गरेको छ । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेर थापा समूहका नेताहरूले छलफल गरेका हुन् ।
थापा समूहले बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो। उनीहरुले आफूहरूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन् ।
यता शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij