Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

जसपा नेपालका दुई नेताले दिए राजीनामा

जसपा नेपालका दुई नेताले दिए राजीनामा


  • 1.0K
    Shares

    जसपा नेपालका दुई नेताले दिए राजीनामा
    images

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले पार्टी छाडेका छन् । 
    । 

    तराईरथरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेशका कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका छन् । 

    पार्टीभित्र नेतृत्वको हैकमवादी चरित्र एवं विधि र विधानको बेवास्ता गर्दै पार्टीमा गुटगत राजनीति हाबी भएको भन्दै उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १५:००:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij