Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रामकुमारी झाँक्री र किसान श्रेष्ठ ओलीलाई भेटन पुगे गुण्डु, कार्तिक २४ मा एमालेमा फर्कने तय

रामकुमारी झाँक्री र किसान श्रेष्ठ ओलीलाई भेटन पुगे गुण्डु, कार्तिक २४ मा एमालेमा फर्कने तय


  • 3.0K
    Shares

    रामकुमारी झाँक्री र किसान श्रेष्ठ ओलीलाई भेटन पुगे गुण्डु, कार्तिक २४ मा एमालेमा फर्कने तय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्री र नेता किसान श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

    उनिहरुले एमालेमा फर्कने भनेर हिजो नै पत्रकार सम्मेलन गरिसकेका थिए । आज ओली बसेको भक्तपुरको गुण्डुमा पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।

    एमाले नेता महेश बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तय भएको दाबी गरेका छन्। कार्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर फर्किन लागेको बताएका छन्।

     

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १६:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij