Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव नेकपाको ‘जनप्रदर्शन’

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव नेकपाको ‘जनप्रदर्शन’


  • 694
    Shares

    सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव नेकपाको ‘जनप्रदर्शन’
    images

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार प्रदर्शन गरेको छ । काठमाडौंमा निकालिएको र्‍यालीमा सर्वपक्षीय अन्तरिम सरकारको माग गरिएको छ ।

    भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । भदौ २३-२४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेश र भावी रणनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

    पार्टी दर्ताका लागि विप्लवले हालै निर्वाचन आयोगमा निवेदन दिएका छन् । यो बीचमा उनको पार्टीबाट दुई वटा समूह चोइटिएको छ ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १४:५८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij