Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

राजीनामा दिन तयार एमालेका ३३ सांसद यी हुन् (सुचीसहित)

राजीनामा दिन तयार एमालेका ३३ सांसद यी हुन् (सुचीसहित)


  • 13.8K
    Shares

    राजीनामा दिन तयार एमालेका ३३ सांसद यी हुन्  (सुचीसहित)

    काठमाडौं। नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधव नेपाल समूहका ३३ सांसद हस्ताक्षरसहित तयारी अवस्थामा छन् ।

    राजीनामा दिन तयार भएकामध्ये २२ जना प्रत्यक्ष निर्वाचित हुन् । बाँकी ११ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका सांसदले राजीनामा दिएमा बन्दसूचीमा रहेका त्यसभन्दा मुनीकाले अवसर पाउँछन् । तर, प्रत्यक्षतर्फ निर्वाचितको सिट खाली रहन्छ । उपनिर्वाचन गर्नुपर्छ या त अर्को चुनावसम्म सिट खाली नै रहन्छ ।

    नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु

    १. झलनाथ खनाल, इलाम १

    २. माधवकुमार नेपाल, काठमाडौं २

    ३. योगेश भट्टराई, ताप्लेजुङ

    ४. जयकुमार राई,सुनसरी १

    ५. भवानी खापुङ,तेह्रथुम

    ६. यज्ञराज सुनुवार, ओखलढुंगा

    ७. गणेश पहाडी, सिन्धुली १

    ८. पवित्रा निरौला खरेल, झापा २

    ९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

    १०.नारायण खतिवडा, नुवाकोट १

    ११. विरोध खतिवडा,मकवानपुर २

    १२. सुरेन्द्र पाण्डे,चितवन १

    १३. घनश्याम भुसाल,रुपन्देही ३

    १४. गोकर्ण विष्ट,गुल्मी १

    १५. मेटमणी चौधरी,दाङ १

    १६. हिराचन्द्र केसी, दाङ ३

    १७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

    १८. राजवहादुर बुढा,दैलेख २

    १९. झपट रावल, कैलाली २

    २०. भीम रावल, अछाम १

    २१. कृष्णलाल महर्जन, ललितपुर २

    २२. सोमप्रसाद पाण्डे, पाल्पा खनाल

    नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु

    १.रामकुमारी झाँक्री, गुल्मी

    २. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

    ३. मुकुन्द न्यौपाने, काठमाडौं

    ४. कल्याणीकुमारी खड्का, रौतहट

    ५. लक्ष्मीकुमारी चौधरी, कैलाली

    ६. गंगा चौधरी सत्गौवा, दाङ

    ७. निरादेवी जैरु, डडेलधुरा

    ८. समिना हुसेन, रौतहट

    ९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

    १०. सरलाकुमारी यादव, रौतहट

    ११. कालिला खान, तनहुँ

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - २०:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij