२०८२ भाद्र १ गते आइतवार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
आजको बैठक नियमित भएको बताइएको छ । हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij