Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेप्सेमा थपियो नेको इन्स्योरेन्सको ५० लाख ३० हजार कित्ता शेयर

नेप्सेमा थपियो नेको इन्स्योरेन्सको ५० लाख ३० हजार कित्ता शेयर


  • 2.0K
    Shares

    नेप्सेमा थपियो नेको इन्स्योरेन्सको ५० लाख ३० हजार कित्ता शेयर

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

    कम्पनीको २५ प्रतिशत बापतको हकप्रद सेयर बिहीबार (नेप्से) मा सूचीकृत भएको हो । 

    कम्पनीको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने सूचिकृत भएको उक्त शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १५:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij