Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो, कुन बिदेशी मुद्राको भाउ कति ?

अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो, कुन बिदेशी मुद्राको भाउ कति ?


  • 2.2K
    Shares

    अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो,  कुन बिदेशी मुद्राको भाउ कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोसँगै स्विडिस र डेनिश क्रोनरको मूल्य बढेको छ ।

    अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य भने घटेको छ । यसैगरी पाउण्ड स्ट्रलिङ र स्विस फ्र्याङ्कसँगै क्यानेडियन र सिंगापुर डलरमा पनि सामान्य गिरावट आएको छ ।

    हेर्नुहोस् आजको विनिमय दर–

    Screenshot_2025-06-11_050706_5FFxe1q7em.png

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०६:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij