Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

काठमाडौं उपत्यकाको स्थानीय तहलाई ११ अर्ब ८४ करोड भन्दा बढी अनुदान

काठमाडौं उपत्यकाको स्थानीय तहलाई ११ अर्ब ८४ करोड भन्दा बढी अनुदान


  • 3.2K
    Shares

    काठमाडौं उपत्यकाको स्थानीय तहलाई ११ अर्ब ८४ करोड भन्दा बढी अनुदान

    काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय हस्तान्तरणबापत काठमाडौं उपत्यकाका स्थानीय तहले मात्रै संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । 

    स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको हो । काठमाडौं उपत्यकाका स्थानीय तहले मात्रै संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । 

    उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं जिल्लामा काठमाडौं महानगपालिका सहित ११ वटा स्थानीय तह रहेका छन् ।

     

     

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १४:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij