Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 1.7K
    Shares

    आज सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
    images

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्रीदर १३७ रुपियाँ २३ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५५ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपियाँ ९१ पैसा र बिक्रीदर १८४ रुपियाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ११ पैसा र बिक्रीदर १६६ रुपियाँ ८३ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८७ पैसा र बिक्रीदर ८८ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४४ पैसा र बिक्रीदर ९९ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८२ पैसा र बिक्रीदर १०६ रुपियाँ २९ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४२ पैसा र बिक्रीदर ३६ रुपियाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७ रुपियाँ ६५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १६ पैसा र बिक्रीदर चार रुपियाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १० पैसा र बिक्रीदर ३२ रुपियाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २५ पैसा र बिक्रीदर १४ रुपियाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७९ पैसा र बिक्रीदर २० रुपियाँ ८८ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ २७ पैसा र बिक्रीदर ४४७ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ९१ पैसा र विक्रीदर ३५६ रुपियाँ ४६ पैसा रहेको छ ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ०५:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij