Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख १५ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख १५ गते


  • 10.5K
    Shares

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख १५ गते

    काठमाडौ‌ं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले वैशाख १५ गते (बुधबार) दिउँसो २ बजेका लागि बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    आइतबार बसेको कांग्रेस पदाधिकारीको बैठकले आज (वैशाख १३ गते सोमबार) का लागि डाकेको बैठक दुई दिन पछाडि सारेको थियो । कांग्रस पदाधिकारी तथा सदस्यहरूको पीसीआर परीक्षण गर्नुपर्ने भन्दै आजको बैठक स्थगित गरिएको थियो ।

    ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्‍ने भएकाले पदाधिकारी, केन्द्रीय सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गगरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १६:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij