Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान

विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान


  • 1.8K
    Shares

    विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अनुमान प्रस्तुत गरेको छ।

    आईएमएफले ‘२०२५ मा ट्यारिफ वृद्धि र अनिश्चितताको कारण आर्थिक वृद्धिमा उल्लेखनीय गिरावट आउने अनुमान गरेको छ।

    विश्वव्यापी प्रक्षेपणमा आईएमएफले यो वर्ष विश्व अर्थतन्त्र २.८ प्रतिशतको दरले बढ्न सक्ने बताएका छन्। पहिले यो अनुमान ३.३ प्रतिशतमा राखिएको थियो भने अमेरिकाको आर्थिक वृद्धिको बारेमा आइएमएफले यो वर्ष १.८ प्रतिशत हुन सक्ने बबताएका छन् पहिले यो २.७ प्रतिशत हुने अनुमान गरेको  थियो।

    आईएमएफले यो वर्ष चीनको वृद्धि दर ४ प्रतिशत हुन सक्ने बताएका छन्। आईएमएफ एक महत्त्वपूर्ण संस्था हो जसले विश्व अर्थतन्त्रलाई स्थिर राख्न प्रयास गर्दछ।

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १५:२१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij