Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपालको राष्ट्रिय फल सुन्तला बाहिरी मुलुकबाट आयात, २० करोड ३९ लाख राजस्व सङ्कलन

नेपालको राष्ट्रिय फल सुन्तला बाहिरी मुलुकबाट आयात, २० करोड ३९ लाख राजस्व सङ्कलन


  • 2.2K
    Shares

    नेपालको राष्ट्रिय फल सुन्तला बाहिरी मुलुकबाट आयात, २० करोड ३९ लाख राजस्व सङ्कलन

    काठमाडौं । नेपालको राष्ट्रिय फल सुन्तला ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुँदा १ अर्ब बराबरको रकम बाहिरिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ चैत मसान्तसम्ममा १ अर्ब ६ करोड १३ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।

    १ करोड ५३ लाख ४३ हजार ६९५ किलो सुन्तला आयात हुँदा २० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागले तथ्याङ्कमा उल्लेख  गरेको छ । 

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १५:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij