२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । परिसरका एसपी अपिलराज बोहराले उनीमाथि अनुसन्धान थालिएको पुष्टि गरे ।
उनले भने,‘‘एक युवतीको उजुरीका आधारमा हामीले अनुसन्धान थालेका छौँ । घटनाबारे बुझ्ने काम भइरहेको छ ।’’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij