Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

नेपाली सेनाले पदिक तथा बिल्लादार पदको लागी गर्यो दरखास्त आह्वान

नेपाली सेनाले पदिक तथा बिल्लादार पदको लागी गर्यो दरखास्त आह्वान


  • 2.0K
    Shares

    नेपाली सेनाले  पदिक तथा बिल्लादार पदको लागी  गर्यो दरखास्त आह्वान
    images

    काठमाडौं । नेपाली सेनाले शुक्रबार एक सूचनामार्फत रिक्त रहेको प्राविधिक /हवाई /विविधतर्फको पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ ।  

    सेनाले कुल ४०१ जना जनशक्ति माग गरेको छ । । 

    इच्छुक  र योग्यता भएको उम्मेदवारले आगामी वैशाख २७ गतेभित्र आवेदन दिनुपर्ने र थप दस्तुर तिरे अर्को साता समय दिइने सूचनामा उल्लेख गरीएको छ । 

    1p.jpg

    3p.webp

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १०:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij