Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीलाई दिएको समर्थन फिर्ता लिन किन सक्दैनन् प्रचण्ड ? फिर्ता लैजाउ भन्दै ओली किन कड्किन्छन् ?

ओलीलाई दिएको समर्थन फिर्ता लिन किन सक्दैनन् प्रचण्ड ? फिर्ता लैजाउ भन्दै ओली किन कड्किन्छन् ?


  • 7.6K
    Shares

    ओलीलाई दिएको समर्थन फिर्ता लिन किन सक्दैनन् प्रचण्ड ? फिर्ता लैजाउ भन्दै ओली किन कड्किन्छन् ?

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिन भन्दै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । 

    आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय गर्न नसकी माओवादी केन्द्रको बैठक सकिएको हो। 
    माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो । 

    बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए । बैठक भोलिपनि बस्नेछ । उता केपी ओलीले अहिल्यै तुरुन्तै सरकारलाई दिएको समर्थन फिर्ता लैजाउ भन्दै आएका छन्। प्रचण्डले उक्त निर्णय गर्न नसक्ने बुझेरै ओलीले प्रचण्डलाई दनक दिने गरेको श्रोतको भनाई छ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १६:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij