Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी आम्दानी

गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी आम्दानी


  • 1.5K
    Shares

    गढीमाई मेलाबाट १ करोड ८० लाखभन्दा बढी आम्दानी
    images

    काठमाडौं ।  मंसिर महीनामा लागेको गढीमाई पञ्चबर्षिय मेलाबाट नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैया आम्दानी भएको छ । 
     
    गढीमाई मन्दिर परिसरको विवाह मण्डप प्रागंणमा समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकीकरण कार्यक्रममा समितिका अध्यक्ष गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादवले उक्त आम्दानी भएको जानकारी दिएका छन् । मन्दिर सजावट र मेला व्यवस्थापनमा ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया खर्च भएको समितिले जानकारी दिएका छन् । 

    मेलाको आम्दानी मन्दिरको विकासमा खर्च गरिने समितिका अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताए । 



    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ११:५४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij