Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति

कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति


  • 1.3K
    Shares

    कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति
    images

    काठमाडौं । गत चैत १५ गते शुक्रवार राजावादी समूहले लुटपाट र तोडफोड गर्दा कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति  भएको छ ।

    राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूको कार्यकर्ता प्रवेश गरेरी भाटभटेनी तोडफोड गर्नुको साथै लुटपाट गरेको थिए भने भाटभटेनीको बाहिरी भागमा  ढुङ्गा हानेर धेरैजसो सिसा फुटेको छ। 

    फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको छ । लुटपाटमा संलग्न राजावादी समूहको केही कार्यकर्ताहरु पक्राउ परेको छ । 

     

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - ११:३६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij