Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२० हजार भन्दा बढि संस्था कपोरेटपेमा आबद्ध

२० हजार भन्दा बढि संस्था कपोरेटपेमा आबद्ध


  • 1.6K
    Shares

    २० हजार भन्दा बढि संस्था कपोरेटपेमा आबद्ध
    images

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कपोरेटपे मार्फत ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ भने २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेको  छ । 

    गत आर्थिक वर्षमा तुलनामा  ८०० अर्बको कारोबार भएको छ ।  उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् । यस प्रणालीबाट  विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि  भएको छ ।

    रियल टाइममा प्रति कारोबार १ करोड सोही बैंक वित्तीय संस्था तथा २० लाख सम्म नन्–रियल टाइम कारोबारको हकमा २० करोड सम्म कारोबार सिमा रहेको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १३:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij