२०८२ माघ ७ गते बुधवार
प्रधानमन्त्री केपी ओलीका खास मान्छेका रूपमा चिनिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्द अबिश्वास प्रस्ताब दर्ता भएपछी यता केपी ओलीलाई आपत आईलागेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । आज सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
विश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij