२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनिले १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउने छन् भने सेयर खरिदकोे लागि ३५ दिनभित्र निवेदन दिनु पर्ने छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाको लागि बिक्री खुला गरिने व्यवस्था रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij