Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

ताइचिन चिउराको मुल्यमा सामान्य वृद्धि

ताइचिन चिउराको मुल्यमा सामान्य वृद्धि


  • 1.6K
    Shares

    ताइचिन चिउराको मुल्यमा सामान्य वृद्धि
    images

    काठमाडौं । माघ १५ गते बजारमा ताइचिन चिउरा प्रतिकिलो १५० रूपैयाँमा बिक्री भइरहेको थियो भने फागुन १ गतेदेखी प्रतिकिलो १६० रूपैयाँ पुगेको छ।  नेपाल खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार ताइचिन चिउराको मुल्यसामान्य वृद्धि  भएको छ ।

    संघको तथ्यांक अनुसार १५ दिनको तुलनामा ताइचिन चिउरा प्रतिकिलो दश रूपैयाँले बढेको छ। तराई चिउराको मूल्य भने प्रतिकिलो १० रूपैयाँले घटेको छ। माघ १५ गते बजारमा तराई चिउरा प्रतिकिलो एक सय रूपैयाँमा कारोबार भएको थियो। फागुन १ गतेको तथ्यांक  अनुसार तराई चिउरा प्रतिकिलो ९० रूपैयाँमा बिक्री भइरहेको छ। 

    प्रकाशित मिति :फाल्गुण २ २०८१ शुक्रवार - १३:५९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij