Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


  • 407
    Shares

    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ । 

    गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार  पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  

    ‘दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जान्छौँ । त्यसपछि त्यहाँ केन्द्रीय कार्यसमिति बैठक बस्छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘शुक्रबारबाट पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट हुन्छन् ।’


     

     

    प्रकाशित मिति :माघ ८ २०८२ बिहिवार - १४:१७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij