Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

आज प्रतितोला सुन तथा चाँदीको मूल्य कति ?

आज प्रतितोला सुन तथा चाँदीको मूल्य कति ?


  • 3.7K
    Shares

    आज प्रतितोला सुन तथा चाँदीको मूल्य कति ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

    यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो। 

    प्रकाशित मिति :माघ २० २०८१ आइतवार - ११:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij